इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि, राष्ट्रपतिले भने- ‘कायरतापूर्ण हत्या’
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले देशका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि गरेका छन्। यसअघि इजरायलले राति गरिएको हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो। सामाजिक ...
Comment
Liked by: