इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि
canadanepal.com
. ७ घण्टा अघि
काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको छ । इरानी राष्ट्रपति मासुद पेजेस्किआनले सामाजिक सञ्जाल एक्समार्फत गुप्तचर मन्त्री खातिब मारिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।...
Comment
Liked by: