पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ राहत उपलब्ध गराइने
nepaltvonline.com
. १ घण्टा अघि
भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुग...
Comment
Liked by: