कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल
khabarhub.com
. २ घण्टा अघि
मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै...
Comment
Liked by: