मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
clickmandu.com
. २ घण्टा अघि
भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालय...
Comment
Liked by: