आगोले क्षणभरमै खरानी बनायो मोरङको मुसहर बस्ती
clickmandu.com
. २ घण्टा अघि
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी भएको छ । आगोले १५ वटाभन्दा बढी घर जलेर ध्वस्त भएको अनुमान गरिएको छ । गोकुवा चोकबाट पूर्वतर्फ रहेको...
Comment
Liked by: