आजदेखि चैत्र दशैँको नवरात्र शुरू गरिँदै, बिहान ७:५१ मा घटस्थापनाको शुभ साइत
lokaantar.com
. १ घण्टा अघि
चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैँको नवरात्र शुरू गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रक...
Comment
Liked by: