झापामा केरा खेतीमा हावाहुण्डरीको वितण्डा, लाखौ स्वाहा, किसान चिन्तित
news24nepal.tv
. १ घण्टा अघि
झापा । फागुन चैत हावाहुरीको मौसम हो । यो मौसममा धेरै किसानहरूको खेतीपातीमा असर पु¥याउने गर्छ । भर्खर लगाएको बालीदेखि उत्पादनको अन्तिम चरणमा पुगेका बालीलाई हावाहुरीले नष्ट पर्दा किसान समस्यामा पर्ने...
Comment
Liked by: