इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’
canadanepal.com
. १ घण्टा अघि
रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले आफ्नो देश र छिमेकी खाडी मुलुकमाथि भइरहेका आक्रमण सहेर बस्ने धैर्यताको सीमा सीमित रहेको भन्दै इरानलाई चेतावनी दिएका छन्। उनले तेहरान...
Comment
Liked by: