वैदेशिक रोजगारीमा रहेकाले बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड...
Comment
Liked by: