मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ। यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो। कार्यालयका स...
Comment
Liked by: