गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक
setopati.com
. १ घण्टा अघि
कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै...
Comment
Liked by: