एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुन
onlinekhabar.com
. १ घण्टा अघि
५ चैत, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दि...
Comment
Liked by: