दुई दिनमा प्रतितोला ७६ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com
. १ घण्टा अघि
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र आज प्रतितोला पाँच हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ घटेको हो...
Comment
Liked by: