सुनको मूल्य ५ हजार ४ सयले घट्यो, तोलाको कति ?
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो ।
Comment
Liked by: