सेनेगलसँग उपाधि खोसियो, मोरक्कोलाई विजेता घोषित
newsofnepal.com
. १ घण्टा अघि
लन्डन, (एजेन्सी) । गत जनवरीमा फाइनल जितेर अफ्रिका कप अफ नेसन्सको विजेता बनेको सेनेगलसँग मंगलबार उपाधि खोसिएको छ । जनवरी १८ मा भएको फाइनलमा सेनेगलले आयोजक टोली मोरक्कोलाई १–० ले हराएर उपाधि जितेको ...
Comment
Liked by: