मेस्सीको ऐतिहासिक उपलब्धि: करिअरको ९००औँ गोल पूरा
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
विश्व फुटबल जगत्का स्टार लियोनेल मेस्सीले आफ्नो करिअरको ९००औँ गोल पूरा गरेका छन्। गएराति भएको न्याशभिलसँगको खेलमा इन्टर मियामीका लागि एक गोल गर्दै मेस्सीले आफ्नो करिअरको ९००औँ गोल पूरा गरेका हुन्।...
Comment
Liked by: