प्रधानमन्त्री कार्की जुम्लामा
gorkhapatraonline.com
. २ घण्टा अघि
प्रधानमन्त्री सुशीला कार्की कर्णाली भ्रमणमा आउनु जुम्ला भएको छ । उहाँ बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर अहिले मुगुबाट जुम्ला पुग्नु भएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका...
Comment
Liked by: