ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला...
Comment
Liked by: