चाँदी खोलामा अवैध उत्खनन : सशस्त्रद्वारा ८ ट्र्याक्टरसहित चालकहरू नियन्त्रणमा
ratopati.com
. १ घण्टा अघि
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा भइरहेको बालुवा उत्खननको क्रममा सशस्त्र प्रहरीले ८ वटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब ७:२० बजेको समयमा चन...
Comment
Liked by: