आगलागीबाट गोठ जलेर नष्ट, दुई चौपाया मरे
gorkhapatraonline.com
. १ घण्टा अघि
आगलागीबाट गुल्मीको चन्द्रकोट गाउँपालिकाव –५ धुवाखर्कका ४५ बर्षिय श्रीकृष्ण शर्माको गोठ जलेर नष्ट भएको छ । दुई तले कच्ची गोठमा अचानक आगलागी हुँदा एउटा पाडो र एउटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार...
Comment
Liked by: