ढोरपाटनमा दादुरा प्रकोप: ७२ जना निको भएर घर फर्किए, खोप अभियान तीव्र
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । बागलुङको पश्चिम भेगमा पर्ने ढोरपाटन नगरपालिकामा विगत केही सातादेखि फैलिएको दादुराको प्रकोप बिस्तारै नियन्त्रणतर्फ उन्मुख देखिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको पछिल्लो ...
Comment
Liked by: