गाउँमै उपचार पाउँदा स्थानीय खुशी
gorkhapatraonline.com
. २ घण्टा अघि
बाजुराका दुर्गमबासीले गाउँमै निशुल्क उपचार पाउँदा निकै खुसी भएका छन् । हिमाली गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टर मार्फत यहाँका दुर्गम गाउँ बस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । ...
Comment
Liked by: