जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
makalukhabar.com
. २ घण्टा अघि
जुम्ला । जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा का...
Comment
Liked by: