जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिइने
nepalsamaya.com
. २ घण्टा अघि
जुम्ला- जुम्लामा लक्षित समूहका एक हजार २७७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप दिने तयारी भएको छ। जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालय...
Comment
Liked by: