चितवनमा रगतको चरम अभाव, रक्तदान गर्न रेडक्रसको आह्वान
onlinekhabar.com
. २ घण्टा अघि
५ चैत, चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्...
Comment
Liked by: