नगरकोट घुमफिरमा बलिउड अभिनेत्री सन्नी लियोनी दम्पती
barnanmedia.com
. १ घण्टा अघि
बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन्। श्रीमान डेनियल वेभरसहित उनी नेपाल घुम्न आएकी हुन्। सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत नगरकोट र त्यहाँ वरपर घुमेका आकर्षक तस्बिर र भिडिओ सेयर गरे...
Comment
Liked by: