जनकपुरधाममा एक पुरुषको शव फेला
kendrabindu.com
. १ घण्टा अघि
जनकपुर । जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ।बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अव...
Comment
Liked by: