गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिक...
Comment
Liked by: