नेप्से परिसूचक ६४ अंकले बढ्यो
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो। यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो। आज बजार खुलेदेखि निरन्तर उकालो लागे...
Comment
Liked by: