आयोगले राष्ट्रपति पौडेल समक्ष बुझायो निर्वाचन प्रतिवेदन
kharibot.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन बुझाएको छ ।
Comment
Liked by: