२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र विनोदको साथबाट ८...
Comment
Liked by: