आगामी सरकार बिस्तार बारे छलफलमा रास्वपा पदाधिकारी,अर्थमा स्वर्णिम,परराष्ट्रमा शिशिर
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनलाइ तिब्रता दिन थालेको छ। निर्वाचन आयोगले आज प्रतिबेदन रास्ट्रपतिलाई बुझाएसँगै सरकार बनाउने तयारी थालेको हो।
Comment
Liked by: