पूर्वाधारमा थप आक्रमण भए ‘शून्य संयम’ अपनाउने इरानको चेतावनी
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ– इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ‘शून्य संयम’ अपनाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भनेका छन्...
Comment
Liked by: