जेन–जी विद्रोहमा मारिएकाको परिवारलाई दक्षिण कोरियाका नेपालीले प्रदान गरे राहत
annapurnapost.com
. १ घण्टा अघि
गोरखा : गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन्जी विद्रोहका क्रममा ज्यान गुमाएका गोरखाका तीन जनाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत नेपालीहरू...
Comment
Liked by: