चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्दैछ । फागुन २१ को चुनावअघि रास्वपा भित्रिएका बालेन्द्र शाह (...
Comment
Liked by: