पोखरीमा डुबेर युवकको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
Comment
Liked by: