मलङ्गवाको पोखरीमा डुबेर युवकको मृत्यु
makalukhabar.com
. २ घण्टा अघि
फाइल तस्बिर मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भए...
Comment
Liked by: