दुर्घटनामा पैदलयात्रुको मृत्यु
setopati.com
. २ घण्टा अघि
प्युठानमा टिपरले किच्दा एक जना मजदुरको मृत्यु भएको छ। दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ४४ वर्षीय अशोक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता हरि भट्टराईले बताए। ...
Comment
Liked by: