राष्ट्रिय समाचार समिति अध्यक्ष धर्मेन्द्र झाको ह्वाट्सएप ह्याक, जुम मिटिङका लागि भन्दै फुत्काएको थियो ओटीपी कोड
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ । ह्याकरले जुम मिटिङमा सहभागी गराउने बहाना बनाएर ओटीपी कोड लिई उनको अकाउन्ट ह्याक गरेका हुन् ।
Comment
Liked by: