आधा सिलिन्डर ग्यासको मूल्य सोह्र सय रुपियाँ
gorkhapatraonline.com
. २ घण्टा अघि
हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले...
Comment
Liked by: