नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । नवनिर्वाचित सांसदहरुको सपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।
Comment
Liked by: