मध्यपूर्वमा तनावः होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकमा खाद्य आपूर्ति ठप्प, महँगी चर्कियो !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । ...
Comment
Liked by: