करिब ८ हजारले घट्यो सुनको भाउ, ३ लाख मुनि झर्याे
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
Comment
Liked by: