सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, तोलाको कति ?
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ।...
Comment
Liked by: