करिब ८ हजारले घट्यो सुनको मूल्य,कतिमा भइरहेछ कारोवार ?
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर घटेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ ह्वात्तै घटेको हो। आज दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
Comment
Liked by: