आज पनि घट्यो सुनचाँदीको मूल्य
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार...
Comment
Liked by: