काठमाडौंबाट रारा घुम्न आएकी युवतीको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
मुगु : साथीहरूसँग रारा घुम्न आएकी एक आन्तरिक पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराही निवासी अन्दाजी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा...
Comment
Liked by: