कैलाली यातायात कार्यालयद्वारा ४८ करोडबढी राजस्व संकलन, कुन क्षेत्रबाट कति ?
arthadabali.com
. २ घण्टा अघि
कैलाली / यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयक...
Comment
Liked by: