‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला, कम्तीमा ५० करोड लगानी गर्ने लक्ष्य
ictsamachar.com
. २ घण्टा अघि
चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन आह्वान गरिएको छ। यस सिजनमार्फत विभिन्न व्यवसायमा न्यूनतम ५० करोड रुपैयाँसम्म लगानी गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।...
Comment
Liked by: